
नायिका केकी अधिकारी र स्वस्तिमा खड्काले अमेरिकन फिल्ममा अभिनय गर्ने भएका छन् । एक अनटाइटल्ड फिल्ममा उनिहरु छानिएका हुन् । उनिहरुको छनौटको लागी अडिशन लिइएको थियो ।

अडिशनमा अरु को-को नायिकाहरु पुगेका थिए भन्ने खुलेको छैन । फिल्मीखबरसँगको कुराकानीमा नायिका अधिकारीले अमेरिकन फिल्ममा अभिनय गर्न लागेको बताईन् । तर, चलचित्रको बारेमा अहिले नै केहि खुलाउन नमिल्ने गरी सम्झौता भएकोले अन्य कुरा खुलाउन नसक्ने बताईन् ।
केकी र स्वस्तिमाको भूमिका दिदि-बहिनीको हुने बुझिएको छ । यो फिल्म कोरोना महामारी साम्य भएपछि अमेरिकामा छायांकन हुने बताईएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/25, 9:03
2021/04/02, 1:00
2021/10/21, 5:22
2022/09/22, 6:31