
धनगढी - नेपाली काँग्रेस कैलालीले धान दिवस मनाउने भएको छ । चुरे गाउँपालिका वडा नम्बर ४ वालुवागडामा धान दिवस मनाउने भएको हो ।

कैलाली काँग्रेसको जेठ २६ गते बसेको बैठकले सप्ताहव्यापी धान दिवस बनाउने गरेको निर्णयबमोजिम दिवस मनाउने तयारी गरेको नेपाली काँग्रेस कैलालीले जनाएको छ ।
मंगलबार पार्टी सभापति नारायण दत्त भट्टको हष्ताक्षरमा एक विज्ञप्ती जारी गर्दै दिवस मनाउन कार्य समितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रिय सभापति तथा जिल्ला स्थित भातृ तथा शुभेच्छुक संघ संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई सहभागिता हुन अनुरोध गरिएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/15, 8:00
2021/05/10, 9:16
2022/12/05, 12:15