
धनगढी - कैलालीको अत्तरियाबाट स्थानीयले एक महिलाको उद्धार गरेका छन्। कैलालीको गोदावरी नगरपालिका-२ तेघरीबाट २६ वर्षीया सरस्वती अधिकारी विष्ट नाम बताउने महिलाको उद्धार गरिएको स्थानीय युवा दिपक ओझाले बताए।

मानसिक अवस्था ठिक नभएकी ती महिलाको उद्धार गरेर धनगढीमा रहेको दृष्टि फाउण्डेशनमा राखिएको छ। उद्धार गरिएकी महिलाको ठेगाना भने खुलेको छैन्।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26