अरबपति अम्बानीकी छोरीको बिहेमा हलिउड गायिका बियोन्सेको दमदार प्रस्तुती
2019/09/19, 12:30

भारतका सर्वाधिक धनी उद्योगपति कुमेश अम्बानीकी छोरी इशा अम्बानीको बिहेमा हलिउडकी चर्चित गायिका तथा पपस्टार बियोन्सेले निनकै दमदार प्रस्तुती दिइन् । भारतीय मिडियाका अनुसार हलिउड स्टारको यत्तिको उत्साहजनक र विशाल प्रस्तुती भारतका कुनै शहरमा यसअघि शायदै भएको थियो ।

इशा अम्बानी र आनन्द पिरामलको बिहेअघिको संगीत सन्ध्याका अवसरबा बियोन्सेले प्रस्तुती दिएकी हुन् । यो सबै उत्सव उदयपुरको सिटि प्यालेसमा भएको थियो । बियोन्से इशाकी सबैभन्दा मन पर्ने गायिका हुन् । बियोन्से यहाँ आफ्नो प्रस्तुती दिएपछि अमेरिका फर्किसकेको बताइएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/25, 9:03
2021/04/02, 1:00
2021/10/21, 5:22
2022/09/22, 6:31