
पछिल्लो समयकी टेलिभिजन पत्रकारितामा व्यस्त सञ्चारकर्मी शारदा थापाले ‘तीजको लहर, गाउँ सहर’ बोलको नयाँ तीज गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । उनले आफ्नै युट्युव च्यानल (शारदा क्रेशन) बाट सार्वजनिक गरेकी हुन् ।सञ्चारकर्मी थापाको यो तेस्रो गीत हो ।

‘तीजको लहर, गाउँ सहर’ बोलको गीतमा शब्द जीवन प्याकुरेलको छ भने लय जय देवकोटाको रहेको छ। सञ्जय श्रीपालको संगीत संयोजन रहेको थापाको गीतको छायाँकन वीरेन्द्र भट्टले गरेका छन् भने सम्पादन अमृतचापागाईले गरेका छन् ।
गायिका स्वयमले अभियन गरेको म्युजिक भिडियोको निर्देशन मदन खड्काले गरेका हुन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 7:45
2020/09/15, 10:23
2021/03/12, 12:03
2021/10/09, 11:49
2023/03/26, 10:26