गायक चेतन बोहरा गायिका रचना रिमालसँग “काफल गेडी कुटुक्क” लिएर आए (भिडियो सहित)
2020/08/06, 8:59

पछिल्लो समयका लोकपप गायक चेतन वोहरा र नेपाल आइडलबाट चर्चा कमाउन सफल गायिका रचना रिमालको आवाजमा रहेको “काफल गेडी कुटुक्क” गीत ल्याएर आएका छन् । वोहोरा अलि फरक किसिमको गीत “काफल गेडी कुटुक्क” बोलको गीत ल्याएर आएका हुन् ।
फरक धारका गीत सङ्गीतमा रुचि राख्ने वोहरा पछिल्लो गीत काफल गेडी कुटुक्कमा हर्क विवश खनालको शब्द, बोहराकै संगीत रहेको छ । विक्रम चोहानको निर्देशनमा बनेको भिडियोलाई प्रकाश खड्काले छायाङ्कन गरेका छन । गीतको म्युजिक भिडियो चेतन बोहराले आफ्नै यूटू्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।
भिडियोमा चेतनसँगै रचना रिमालको अभिनय देख्न सकिन्छ । दृश्यमा प्राकृतिक सौन्दर्यता झरना वरिपरी सँगै गीत गाईरहेको र एक अर्कालाई आफ्ना भावनाहरू साटिरहेको देख्न सकिन्छ ।


2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 7:45
2020/09/15, 10:23
2021/03/12, 12:03
2021/10/09, 11:49
2023/03/26, 10:26