
धनगढीमा विद्युत सेवा अवरुद्ध भएको छ । ३३ केभी लाईनमा समस्या आएपछि विद्युत सेवा अवरुद्ध भएको हो ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को बोराडाँडी चोकमा ३३ केभी लाईनमा समस्या आएपछि सेवा अवरुद्ध भएको हो ।
उनले मर्मत जारी रहेको र ७ बजेभित्र विद्युत सेवा सुचारु हुने नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/23, 5:57
2020/09/22, 10:03
2021/05/15, 10:12
2021/12/13, 7:28