खप्तडलाई हिउँले स्पर्श गर्दा थपिएको सुन्दरता (फोटो कथा)
2020/11/17, 9:22
khaptad hiu

सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड क्षेत्रमा यस वर्षको पहिलो हिमपात भएको छ । आइतबार र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको छ । खप्तडलाई हिउँले ढाकेपछि सुन्दरता थपिएको छ । 

2

2

1

हिमपातसँगै खप्तड र आसपासको क्षेत्रमा चिसो बढेको छ । पहिलोपटक परेको हिउँ करिब आधा फिट जमेको पर्यटनकर्मी र खप्तड झिग्राना होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले बताए । हिमपातका कारण खप्तड क्षेत्रका डाँडाकाँडा हिउँले ढाकेको उनले जानकारी दिए ।

1

2

2

2

1