
सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड क्षेत्रमा यस वर्षको पहिलो हिमपात भएको छ । आइतबार र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको छ । खप्तडलाई हिउँले ढाकेपछि सुन्दरता थपिएको छ ।


हिमपातसँगै खप्तड र आसपासको क्षेत्रमा चिसो बढेको छ । पहिलोपटक परेको हिउँ करिब आधा फिट जमेको पर्यटनकर्मी र खप्तड झिग्राना होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले बताए । हिमपातका कारण खप्तड क्षेत्रका डाँडाकाँडा हिउँले ढाकेको उनले जानकारी दिए ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09