
डडेल्धुरामा संवैधानिक राजतन्त्र पुनःबहालीको माग गर्दै प्रदर्शन भएको छ । बुधबार राष्ट्रबादी युवा संगठन तथा राष्ट्रवादी नागरिक समाजले प्रदर्शन गरेको हो ।

बुधबार मोटरसाइकल ¥याली सहित राजतन्त्र पुनःबहालीको माग गर्दै प्रदर्शन गरिएको राष्ट्रबादी युवा संगठन तथा राष्ट्रवादी नागरिक समाज डडेल्धुराका कार्यक्रम संयोजक निरज जोशीले जानकारी दिए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/01, 12:17
2020/07/27, 3:44
2020/12/21, 4:12