यसरी भयो धनगढीका विजेन्द्रसँग नायिका श्वेता खड्काको दोस्रो विवाह (भिडियो सहित)
2020/12/10, 10:23

नायिका श्वेता खड्काले आफ्नो दोस्रो विवाहको भिडियो सार्वजनिक गरेकी छन् । पहिलो श्रीमान नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि उनले गत सोमबार धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गरेकी हुन् ।

काठमाडौंको गोकर्ण रिसोर्टमा सीमित आफन्तका बीच विवाह गरेकी उनले त्यसको भिडियो सामाजिक सञ्जाल मार्फत सेयर गरेकी हुन् ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 3:28
2021/02/13, 8:26
2021/09/15, 11:30
2023/03/13, 6:10
2020/08/31, 7:58