डडेल्धुरामा आपर्ति मन्त्री भट्ट र सामान्य प्रशासन मन्त्री ठगुन्नालाई कालो झण्डा
2021/01/13, 3:20
 
kalo

डडेल्धुरामा संघीय सरकारका उद्योग वाणिज्य तथा आपर्ति मन्त्री लेखराज भट्ट र सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई कालो झण्डा देखाइएको छ। 

जिल्ला कमिटी विस्तारका लागि बुधबार डडेल्धुरा पुगेका मन्त्रीद्वय भट्ट र ठगुन्नालाई बागबजार र बसपार्क क्षेत्रमा अनेरास्ववियुका युवाहरुले कालो झण्डा देखाएर विरोध जनाएका छन्।