धनगढीका विजयेन्द्र र श्वेताको काठमाडौँमा रिसेप्सन पार्टी (फोटोमा हेर्नुहोस)
2021/01/16, 12:53
नायिका श्वेता खड्काले विजयेन्द्र सिंह रावतसँग विवाह गरेको करिब डेढ महिनापछि काठमाडौंमा रिसेप्सन पार्टी दिएकी छिन् । बिहिबार काठमाडौंको छाया सेन्टरमा नवविवाहित जोडीले रिसेप्सन पार्टी दिएका हुन् ।
रिसेप्सन पार्टीमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, गायिका कोमल वली, नायिका करिष्मा मानन्धर, रेखा थापा, पूजा शर्मा, आँचल शर्मा, एलिजा गौतम, कलाकारहरु किरण केसी, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाह, दिपक राज गिरी, केदार घिमिरे, पूर्व मिस नेपाल सुगरिका केसी, पूर्व मिस नेपाल सुवेच्छा खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगातय थुप्रै कलाकर्मीको उपस्थिती थियो ।
2024/04/26, 6:41
2024/04/26, 6:03
2024/04/26, 6:00
2024/04/26, 5:58
2024/04/26, 5:53
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/05/12, 6:13
2020/09/09, 11:45
2021/02/15, 5:43
2021/09/16, 3:17
2022/08/04, 11:28