सुदूरपश्चिमको आगामी आर्थिक बर्षको बजेट प्रस्तुत हुदैँ (लाईभ)
2021/06/15, 4:41
 
ps

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अहिले प्रदेश सरकारले प्रस्तुत गरिरहेको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् । प्रदेश सरकारले आगामी बर्षका लागि ल्याउन लागेको बजेट चालू बर्षको भन्दा कम आकारको हुने जनाइएको छ ।