
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अब कुनै पनि उद्योगको बिजुली नकाट्ने बताएका छन्।

उनले सरकारको पहिलो प्राथमिकतामा उद्योग रहेको उल्लेख गर्दै अब डेडिकेटेड र ट्रंकलाइन विवादमा कुनै पनि उद्योगको लाइन नकाट्ने बताएका हुन्।
शुक्रबार एक कार्यक्रममा बोल्दै उनले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/11, 7:28
2022/04/28, 12:17
2023/05/27, 12:54