
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणका लागि २ करोड ७२ लाख विनियोजन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले प्रदेश सभाले तोकेको स्थानमा राजधानी निर्माण गर्न, प्रदेश राजधानी निर्माण कार्य अगाडी बढाउन चालु आर्थिक बर्षमा राजधानी पुर्वाधार विकास समिति गठन भएको छ ।
राजधानी पुर्वाधार विकास समितिलाई प्रभाकारी बनाउन र वातावरणीय प्रभाव मुल्याङ्कन गर्न विस्तुत परियोजना प्रतिवेदन निर्माण गर्न २ करोड ७२ लाख विनियोजन गरेको बताए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37