
कञ्चनपुरको वेदकोट नगरपालिकामा नापी कार्य तथा जग्गाधनी पूर्जाका लागि जीपीएस पोइन्ट राख्ने काम सुरु गरिएको छ।

नगरपालिकामा आगामी साउनदेखि नापी कार्य र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिनका लागि शुक्रबारबाट जीपीएस पोइन्ट राख्ने काम सुरु गरिएको जनाएको छ ।
नगरपालिकाको वडा नम्बर १ र २ बाट सो कार्य सुरु गरिएको छ । ८ सदस्यीय प्राविधिक टोली फिल्डमा खटाइएको र क्रमश सबै वडामा जीपीएस पोइन्ट राखिने नगर प्रमुख अशोककुमार चन्दले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/11, 9:19
2023/02/06, 1:38
2025/02/13, 5:07