
धनगढी-सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण शून्य पाइएको छ।अस्पतालमा कोरोना परीक्षण नै नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

पछिल्लो २४ घण्टामा अस्पतालबाट ७ जना डिस्चार्ज भएका छन् भने थप ३ जना नयाँ संक्रमित भर्ना भएका छन्।
हाल अस्पतालमा १६ जना संक्रमित उपचाररत छन्। जसमध्ये ९ जना संक्रमित आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/12, 10:19
2021/01/14, 9:19
2021/06/26, 2:48