
युवा संघ नेपालका केन्द्रिय सदस्य दिपक सिंहले छुवाछुत सवै मिली हटाउन आवश्यक रहेको बताएका छन् । रुकुम घटनाको विरोधमा धनगढीको पार्क मोडमा जारी धर्नामा मन्तव्य व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

सामाजिक छुवाछुत अन्त्य गर्न सवैले लाग्नुपर्ने उनको भनाई छ । संसरामा महिला र पुरुष गरी दुई जात मात्रै भएकोले समाजमा व्याप्त कुरुति हटाउन सवैले लाग्न आवश्यक रहेकोमा युवा नेता सिंहले जोड दिए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09