
बझाङकी एक युवती काठमाडौंमा मृत फेला परेकी छिन्। बझाङको केदारस्युँ गाउपालिका–५ की २३ वर्षीया पवित्रा गुर्धामी सोमबार काठमाडौं महानगरपालिका–७ स्थित हेरिटेज बोर्डिगंको एउटा कोठामा मृत फेला परेकी हुन्।

दिउँसो करिब ३ बजे पवित्राले झुण्डिएर आत्महत्या गरेको अवस्थामा आफुले भेटेको विद्यालयका प्रधानाध्यापक राजेस लिम्बु बताएका छन्। तर पवित्राका आफन्तहरुले भने उनको हत्या भएको बताइरहेका छन्। अनुसार प्रहरीले आफूहरुलाई जानकारी नगराएर मुचुल्का उठाएको पवित्राका आफन्त प्रताप गुर्धामीले बताए।
अहिले पवित्राको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/15, 8:00
2021/05/10, 9:16
2022/12/05, 12:15