धनगढी उप–महानगरपालिका वडा नं ८ मा बचत तथा ऋण सहकारी संस्थाको भवन शिलन्यास भएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भवनको शिलन्यास गरेका हुन ।
भवनको शिलन्यास गर्दै नगरप्रमुख वडले सहकारीहरुको लगानी पहुँच नभएका शेयर सदस्यहरुमा केन्द्रित हुनुपर्ने बताए । पहुँच भएकाहरुले ठूला बैकहरुबाट पनि ऋण लिन सक्छन् वडले भने, पहुँच नभएकाहरुले केही काम गर्न खोज्दा पनि ऋण पाउँदैनन् । भवनका निर्माणले नमस्ते बचत तथा ऋण सहकारी संस्थालाई थप ब्यबस्थीत बनाउने नगरप्रमुख वडले बताए ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12