सरकारले भूमि आयोग गठन गर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको सरकारले गठन आदेशमार्फत् भूमि आयोग गठनको तयारी गरेको हो ।
विराटनगरका केशव निरौलालाई आयोगकाे अध्यक्ष बनाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ । निरौला नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल शिक्षक संघका अध्यक्ष हुन् ।
स्राेतका अनुसार उनले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आफूलाई राजदूत वा अन्य पदभन्दा सुकुमबासी समस्या समाधानको जिम्मेवारी दिन आग्रह गरेका थिए ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2022/07/15, 10:56
2023/11/25, 12:26
2020/06/30, 6:27
2020/11/08, 5:57
2021/08/17, 4:59