
बाजुरामा ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरिएको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ट्राफिक प्रहरीले ‘तपाईको मास्क खै?’ अभियान सुरु गरेको हो।

नेपाल मास्क अभियान साप्ताहिक कार्यक्रम अन्तर्गत सचेतना अभियान ‘तपाईको मास्क खै? बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार “तपाईको माक्स खोई ?”, सामाजिक दुरी कायम गरौँ, साबुन पानीले हात धुने बानिको विकास गरौँ जस्ता सचेतनामूलक प्लेकार्डसहित माईकिङ गरी अभियान चलाइएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27