राष्ट्रिय सभामा सांसद कुँवरको प्रश्न : सरकारले भारतसँग के पहल गरेको छ ?
2021/08/11, 1:23

ष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले दार्चुलाको तुइन घटनाबारे सरकारले भारतसँग गरिरहेको पहलबारे जानकारी दिन माग गरेका छन् ।

बुधवारको बैठकको शून्य समयमा बोल्दै सदस्य कुँवरले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीलाई खोज्दा भारतीय पक्षले ड्रोन उठाउन नदिएको गुनासोप्रति प्रश्न गरेका छन् ।
‘भारतीय पक्षले ड्रोन उडाउन नदिएको समाचार आएको छ, सरकारले भारत सरकारसँग के पहल गरेको छ ? सदनलाई जानकारी चाहियो,’ उनले भने ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/27, 10:10
2021/10/19, 11:45
2022/09/16, 8:29
2024/01/27, 4:41