
भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल’ को सीजन–१२ को विजेता पवनदीप राजन भएका छन् ।

१२ घण्टा लामो फाइनल एपिसोडमा बलिउडका स्टारहरुको बाक्लो उपस्थितीका विचमा उनले इन्डियन आइडल १२ को जित हासिल गरेको घोषणा गरिएको हो ।
उनी आइडलको चर्चित प्रतिस्पर्धी हुन् । सन् १९९६ को जुलाई २७ मा उत्तराखण्डको चंपावतमा जन्मिएका उनले यस अघिपनि विभिन्न प्रतिस्पर्धाहरु जितेका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/06, 12:21
2021/07/11, 10:30
2022/03/18, 6:25
2023/04/17, 12:05