चलचित्र 'म राजेश हमाल' सुटिङका लागि धनगढी पुग्यो टिम
2021/09/04, 12:26
 
aa

चलचित्र 'म राजेश हमाल' सुटिङका लागि टिम धनगढी पुगेको छ।

चलचित्र सुदूरपश्चिमका विभिन्न ठाउँमा सुटिङ गरिने टिमले बताएको छ।

 आज सन्जिता लुइटेल, मुकुन भुसाल, महेश त्रिपाठी र एभनराज उप्रेती धनगढी पुगेका हुन्। २१ गतेदेखि चलचित्र सुटिङ हुने जनाइएको छ।