
धनगढीमा २ वर्षदेखि फरार एक पुरुष पक्राउ परेका छन्। उप–महानगरपालिका -७ का ४८ वर्षीय डबल बहादुर शाहु मंगलबार पक्राउ परेका हुन्।

लागु औषध मुद्दामा सजाय भई फरार रहेका उनलाई कैलाली जिल्ला अदालतबाट २ हजार जरिवाना र ७ दिन कैद सुनाइएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शाहु २०७६ असार ५ गतेदेखि फरार रहेका थिए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/11/19, 2:40
2021/05/02, 11:16