
सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा बुधबार १९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९३ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमित निको भई घर फर्किएका छन् भने २ जना अस्पतालमा भर्न भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।
उनका अनुसार हाल अस्पतालमा १४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।

2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/03, 12:01
2021/11/25, 12:15
2020/10/15, 10:02
2023/02/18, 1:34