
कञ्चनपुरमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। पुनर्वास नगरपालिका–८ कंकड बस्ने रामजस रानाका २ वर्षीय छोरा अंकित रानाको मृत्यु भएको हो।

बुधबार बिहान आफ्नै घर पछाडि रहेको खाल्डोमा जमेको पानीमा डुबेर घाइते भएका उनको पुनर्वास पोलिक्लिनिक आईबिआरडितर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02