
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ ले वडामा रहेका विभिन्न समुदायलाई सम्मान गरेको छ ।

वडा नम्बर ८ का एकल/बिधुवा महिला गरि ११४ जना महिलाहरुलाई दोसल्ला ओडाएर सम्मान गरेको वडा अध्यक्ष नारायण बरालले बताए । उनले कक्षा १२ मा उत्कृष्टता हासिल गरेकी वडा नम्बर ८ कि समिक्षा मल्ललाई १ थान ल्यापटप बितरण गरेको बताए ।
त्यस्तै रामराम कृषि सहकारी संस्था लिमिटेडलाई समेत १ थान डेस्कटप कम्प्युटर समेत प्रदान गरेको वडा अध्यक्ष बरालले बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत वडा बासीलाई सम्मान गरेको बताए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02