
धनगढी ६ लेन सडकमा टिप्पर दुर्घटना भएको छ ।

अत्तरियावाट मनेहरा तर्फ माटो बोकेर जादै गरेको से १ ख १९९८ नम्बरको टिप्पर गेटा मेडिकल कलेज नजिकै आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनावाट कुनै मानविय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । आगाडीको सबारीलाई बचाउन खोज्दा टिप्पर आफै अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

टिप्पर दुर्घटना हदाँ माटो सबै सडकमा परेको थियो । तत्काल प्रहरीको टोली त्यहाँ गएर जेसिजी लगाएर टिप्पर र मोटो उठाएर बाटो सफाई गरिएको थियो ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02