क्लब चौलानीमा क्रीम बेल आइसक्रीमको बिक्री शुरु
2021/09/26, 12:46
 
dd

आइसक्रीम पारखीहरुको लागि क्लब चौलानीले आजबाट धनगढीमा क्रीम बेल आइसक्रीमको बिक्रीवितरण शुरु गरेको छ ।

भारतीय उत्पादन रहेको क्रीमबेल आइसक्रीमहरु विभिन्न स्वादमा पाइने क्लब चौलानीका संचालक तिलक साउदले बताए ।

बटरस्कच, भेनेला, काजु किसमिस, ब्ल्याक करेन्ट, पिंक लभ लगायत विभिन्न स्वादमा आइसक्रीम उपलब्ध रहेको संचालक साउदले बताए ।