
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल बनेको छ । केन्द्रमा कांग्रेसकै नेतृत्वमा सरकार भएपनि प्रदेशमा भने प्रमुख प्रतिपक्षी दल रहेको हो ।

आजदेखि सुरु भएको प्रदेश सभा बैठकमा सोही अनुसार सिट व्यवस्थापन गरिएको थियो । नेकपा माओवादी केन्द्र र तत्कालिन नेकपा एमाले एक भई नेपाल कम्युनिष्ट पार्टी हुँदा पनि प्रदेशमा प्रमुख प्रतिपक्षी दल कांग्रेस थियो भने प्रतिपक्षी दलमा जनता समाजवादी पार्टी रहेको थियो ।
अहिले दल विभाजन भएसँगै प्रदेशमा छ वटा दल रहेका छन । तीमध्ये प्रतिपक्षी दल नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी रहेका छन्।

सत्तापक्षमा भने नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी रहेका छन ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02