
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६४ जनाको नमूना परिक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

हाल अस्पतालमा ११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने २ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जनाकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामामा एक जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिका ५ का ३५ बर्षीय महिला रहेको जनाएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2023/02/13, 12:26
2025/06/11, 5:39
2020/07/30, 4:42