
धनगढीका गायक दिपकराज जोशीले 'देउसी भैलो' गीत बजारमा ल्याएका छन् । तिलक फिल्मस प्रा.ली युट्युब च्यानलबाट उनले गीत सार्वजनिक गरेका हुन्। गीतमा उनकै शब्द र संगीत रहेको छ।

भिडियोमा पनि गायक जोशीसंगै अनुाजा थापा, सम्झना थुसा, विष्णुमाया पौडेल, निर्मल शुवेदी, धनलक्ष्मी राई देखिएका छन्। गीतको भिडियोलाई जोशी आफैले निर्देशन गरेका छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27