
धनगढीको हसनपुरमा खुल्यो जयन्ती एण्ड ग्रेसी लेडिज एण्ड बेबीज सप खुलेको छ ।

लकडाउनका बेला विभिन्न सामाजिक कार्य गरेका योगेश भण्डारी र जयन्ती जोशी भण्डारीले पसल सञ्चालनमा ल्याएका हुन् ।

भण्डारी दम्पतिले सुरु गरेको पसलको धनगढी उपमहानगरपालिकाकी उपमेयर शुसिला मिश्र भट्टले उद्घाटन गरेकी छिन् ।
ऐश्वर्य विद्या निकेतको छेउमा रहेको पसलमा महिला तथा बालबालिकासँग सम्बन्धित विभिन्न गुणस्तरीय सामाग्रीहरु सस्तो मुल्यमा पाईने सञ्चालक भण्डारीले जानकारी दिए ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09