
थारु भाषाको गीत मोर पियारीको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका अनु चौधरी र दीपक आरजेको स्वरमा सजिएको गीतमा दीपक पछ्लङ्गियाका शब्द छन् भने संगीत गायक आरजे आफैँले भरेका छन् ।

ढाका टोपी फिल्मस र ड्रिम्स ग्रुपको प्रस्तुती रहेको म्युजिक भिडियोलाई नरेशविर सिहंले कोरियोग्राफी गरेका छन् । भिडियोमा चर्चित मोडल गरिमा शर्मा र भानुप्रताप चौधरीको अभिनय रहेको छ ।
म्युजिक भिडियोको निर्देशन जीवी आग्रीले गरेका छन् । सञ्जय लामाको छायांकन रहेको गीतको भिडियो देवदत्त क्रियशन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/08, 8:11
2021/07/12, 5:44
2023/04/20, 12:06