
नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बाल कृष्ण खाँड आज सुदूरपश्चिम आउने भएका छन् ।

गृहमन्त्री खाँड बर्षाका कारण प्रभावित भएको बैतडी,बझांग, डोटी लगायतका जिल्लाको प्रभावित क्षेत्रमा भ्रमण गर्ने कार्यक्रममा आउन लागेका हुन् ।
बाढी पहिरोबाट प्रभावित भएका ठाउँका बासिन्दाहरुसीन्दाहरु संग भेट गरी मन्त्री खाँड आज नै काठमाडौँ फर्कने कार्यक्रम रहेको उनका स्वकीय सचिव नरेन्द्र केसीले जानकारी दिए ।

गत असोज ३१ गतेदेखि अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३७ जनाको मृत्यु भएको छ । विपदमा परी १७ जना घाइते छन्। डोटीमा ११, डडेल्धुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा एकरएक जना घाइते भएका हुन्।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2023/02/13, 12:26
2025/06/11, 5:39
2020/07/30, 4:42