क्रियाशील सदस्यता विवाद समाधान गरी जिल्लामा पुनः वडा अधिवेशन सुरु गर्न डडेल्धुराका जिल्ला सभापति कर्ण बहादुर मल्लले आग्रह गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता विवाद समाधान गरी पुनः वडा अधिवेशन गर्न आग्रह गरेका हुन् ।
राज्य शक्ति र सत्ताको दुरुपयोग गर्दै स्वयं केन्द्रीय सभापति शेरबहादुर देउवाको हस्तक्षेपमा अधिवेशन भएको भन्दै आफूहरुका लागि मान्य नहुने विज्ञप्तिमा उल्लेख छ ।
आफूहरुको माग संबोधन नभएको भन्दै केन्द्रीय समिति बैठकमार्फत सुनुवाई गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ । माग संबोधन नभए अनसनको कार्यक्रम अगाडि बढाउने चेतावनी दिइएको छ ।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2023/02/08, 5:31
2021/02/22, 3:51
2021/09/23, 12:47
2021/01/11, 7:28