
नेपाली कांग्रेस डोटीको पार्टी सभापतिका लागि पुनः मतदान हुने भएको छ। सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा रहेकोमा मंगलबार भएको मतदानबाट कसैले ५१ प्रतिशत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको हो।

अब नरेन्द्रबहादुर सिंह र भूमिराज बडुबीच प्रतिस्पर्धा हुने छ। मंगलबार भएको मतदानमा १ हजार ८५ मत खसेको थियो। जसमध्ये नरेन्द्रबहादुर सिंहले ३ सय ५८, भूमिराज बडुले ३ सय ४२, प्रदीपकुमार देउवाले २ सय १४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत प्राप्त गरेका थिए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/18, 9:43
2020/06/10, 1:46