कैलाली काँग्रेसको उपसभापतिमा लोकराज पाण्डे ‘आगो’द्वारा उम्मेदवारी दिने घोषणा
2021/11/24, 8:06

युवा नेता लोकराज पाण्डे‘आगो’ ले नेपाली काँग्रेस कैलालीको उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बुधबार उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी दिने घोषणा गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आफू र समाजलाई जिवित राख्नका लागि नेपाली कांग्रेस कैलालीको उप–सभापतिमा मेरो उम्मेदवारी रहेको जानकरी गराउँदछु।’
युवा नेता ‘आगो’ क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन्। उनी पूर्व क्षेत्रीय सचिव पनि हुन्।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/19, 8:36
2021/01/29, 1:05
2021/08/18, 1:20
2022/06/04, 5:12
2022/08/18, 3:32