
नेपाली काँग्रेस कैलालीका कार्यसमिति सचिव पूर्ण कुँवर काँग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका कुँवर पराजित भएका हुन्।

खुलातर्फ उम्मेदवारी दिएका कुँवरले जम्मा १ सय ८१ मत प्राप्त गरेका छन्। नेता पुष्करनाथ ओझा निकट रहेका कुँवर एघारौं नम्बरमा रहेका छन्।
कुँवरले दसौं नम्बरमा रहेका निवर्तमान क्षेत्रीय सभापति हरिश खड्काको भन्दा ६ मत कम प्राप्त गरेका खड्काले १ सय ८७ मत प्राप्त गरेका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/18, 9:43
2020/06/10, 1:46