खेलकुद बिकास समिति कैलालीका अध्यक्ष खत्री माओवादी केन्द्र धनगढीको उपाध्यक्षमा बिजयी
2021/12/04, 10:20

खेलकुद बिकास समिति कैलालीका अध्यक्ष ललित खत्री नेकपा माओवादी केन्द्र धनगढी उप महानगर कमिटिको उपाध्यक्षमा अत्याधिक मत लिएर बिजयी भएका छन् । मतदान प्रक्रियाबाट निर्वाचित भएका खत्रीले सबैभन्दा बढी ४६ मत पाएका हुन् ।

उनिसंगै ४१\४१ मत ल्याएर दिपक रावल र मन्तोरा राना पनि उपाध्यक्षमा बिजयी भएका हुन् । उपाध्यक्षमा बिजयी ३ सहित किसन कोली, बिनोद बोहरा, मिन बहादूर बिसी र राजु तोलाङ्गी भिडेका थिए ।
नगर अध्यक्षमा सुरज खाती निर्वाचित भएका थिए भने सचिवमा रमेश भट्राई निर्बिरोध निर्वाचित भएका थिए ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/14, 9:36
2022/12/01, 12:17
2021/06/26, 5:11