धनगढीकी उप–प्रमुख शुशिला मिश्र भट्टद्धारा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा
2021/12/09, 2:45

नेपाली कांग्रेसको १४ औँ महाधिवेनमा नेपाली काँगेसकी नेत्री शुशिला मिश्र भट्टले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छिन् । काठमाडौँमा पत्रकारहरुसंग कुरा गर्दै उनले आफुले सुदूरपश्चिम प्रदेश(महिला तर्फ)को केन्द्रिय सदस्यमा उम्मदवारी घोषण गरेकी हुन् ।

पार्टीमा पूनर्जागरण, रूपान्तरण र समाबेसी तथा महिलाको अर्थपूर्ण सहभागिताको लागि आफुले सुदूरपश्चिम प्रदेश (महिला तर्फ) केन्द्रिय सदस्यमा उम्मदवारी दिएको बताईन् ।
केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणसंगै उनले केन्द्रिय महाधिवेशन प्रतिनिधिहरुलाई मतदानको लागि समेत अपिल गरेकी छिन् । भट्ट नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपलिकाकी उप–प्रमुख समेत रहेकी छिन् ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/14, 9:36
2022/12/01, 12:17
2021/06/26, 5:11