कांग्रेस महाधिवेशनः सुदूरपश्चिम भूगोल कोटाको केन्द्रीय सदस्यमा ७ जनाको उम्मेदवारी
2021/12/11, 5:06

नेपाली कांग्रेसको आशन्न १४ औँ महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशको भुगोल कोटाबाट तिनबजेसम्ममा ७ जनाको उम्मेदवारी परेको छ । कांग्रेसको विधानअनुसार यो कोटामा एक महिला सहित तिन जनाका लागि निर्वाचन हुने छ ।

निर्वाचन समितिका अनुसार हालसम्ममा प्रदेश भुगोलको पुरुष तर्फ भक्त बहादुर बलायर, भरतबहादुर खड्का, दिवानसिँह विष्ट, रण बहादुर रावल, पुष्करराज ओझा र गोविन्द बोहराको उम्मेदवारी परेको छ ।यस्तै महिलातर्फ सुशिला मिश्र भट्टको उम्मेदवारी परेको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/07/15, 4:39