
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत पहिलो चरणमा भएको निर्वाचनमा सभापतिमा पराजित प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवालाई सहयोग गरेर जाने निर्णय गरेका छन् ।

हिजो भएको मतदान र आज राति भएको मतगणनामा कसैले पनि ५० प्रतिशत मत नल्याएपछि केहीबेरमा दोस्रो चरणको मतदान हुँदैछ । ‘शेरबहादुर देउवा लाई समर्थन’ सिंहका सहयोगीले फेसबुकमा लेखेका छन् ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/07/15, 4:39