कांग्रेस केन्द्रीय सदस्यमा डा. रणबहादुर रावल र यज्ञराज जोशी निर्वाचित
2021/12/21, 9:34

कांग्रेस केन्द्रीय सदस्यमा डा. रणबहादुर रावल र यज्ञराज जोशी निर्वाचित भएका छन् । उनीहरू सुदूरपश्चिम प्रदेश खुलामा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

जम्मा ४६७७ मत खसेकोमा रावलले २६६९ मत ल्याएका छन् । जोशीले २०४४ मत ल्याएका छन् । ३१ मत भने बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:32
2020/11/27, 10:57
2021/04/16, 5:36
2021/10/29, 7:34
2022/10/06, 9:30