प्रधानमन्त्री कप महिला क्रिकेट : एपिएफले गण्डकी प्रदेशलाई १ सय ५१ रनको लक्ष्य
2021/12/23, 3:13
धनगढी,८ पुष \ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीवार लिग चरणका अन्तिम दुई खेल भईरहेका छन्। दोस्रो खेलमा समूह ‘बी’ मा रहेको एपिएफ र गण्डकी प्रदेश बिच भएको खेलमा एपिएफले गण्डी प्रदेश प्रदेशलाई १ सय ५१ रनको लक्ष्य दिएको हो । एपिएmले टप जितेर व्याटिङ लिएको थियो ।


2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 11:06
2021/09/10, 11:47
2022/07/18, 5:57
2020/08/28, 6:42