
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र०७८ मा करका दरहरु घटाउने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले कोभिड १९ को महामारीबाट समस्यामा परेका नागरिकको सहुलियतता र सहजताका लागि करका दर घटाएको बताए ।

प्रदेश सरकारले लगाउँदै आएको घरजग्गा रजिष्ट्रेशन शुल्क र सवारी साधन करका दरमा कटौती गरेको जानकारी उनले दिए । मन्त्री वोहराले आगामी आर्थिक बर्षबाट बजेट खर्चलाई गति दिएर असारे विकास अन्त्य गर्न साउनबाटै आर्थिक मामिला तथा योजना मन्त्रालयले कडाइ गर्ने बताए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27