
मंगलबार मात्रै कोरोनाले मृत्यु भएकी कैलालीकी महिलाको अन्तइष्टी गरिएको छ । नेपालगंज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी महिलाको सेनाले अन्त्यष्टी गरेको हो

बाँकेको जंगलमा उनको शव व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ । कैलालीको लम्की चुहा वडा नम्बर २ की ४३ बर्षीया महिलाको मंगलवार मृत्यु भएको थियो । वुधवार उनको परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/19, 11:45
2021/09/20, 11:16
2024/11/18, 2:46
2020/05/17, 3:38