
कैलालीको गौरीगंगा ४ खरखुरियामा १२ बर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कारको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पिडित वालिकाको वयान अनुसार बलात्कारको आरोपमा दुई जनालाई पक्राउ गरेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए । ‘अनुसन्धान भैरहेको छ, वालिकाको स्वास्थ्य परिक्षणका लागि पनि अस्पताल पठाएको छौ’ प्रवक्ता बिष्टले भने–‘घटनाको बिस्तृत अध्यन भैरहेको छ ।’
घटनाको जानकारी पाएपछि गौरीगंगा नगरपालिकाकी उपमेयर अंचला चौधरी पनि पिडितको अबस्था बुझेको बताईएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07